नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भब्य सुरुवात

डार्बिन (अष्ट्रेलिया) । सरस्वती पुजाको अघिल्लो दिन नेपालमा माघे ठिही चलिरहेकै बेला अष्ट्रेलियाको डार्बिन हपहपी गर्मीमा रापिएको थियो । यसैबीच भर्खरै नयाँ स्वरुप पाएको ‘डार्बिन इन्टरटेनमेन्ट सेन्टर’मा बुधबार ठीक ७ बज्दा चिरपरिचित घडी देखिन सुरुभयो । त्यसको आधा घन्टामै यो वर्ष अष्ट्रेलिया यात्राकै पहिलो नेपथ्य आवाज गुञ्जिन सुरुभयो । दर्शक दीर्घा डार्बिनमा पढ्न वा बसोबासका … Continue reading नेपथ्य अष्ट्रेलिया टुरको डार्बिनमा भब्य सुरुवात